चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा ३ वटा खानेपानी आयोजनाको उद्घाटन गरेका छन् । गृहजिल्ला चितवनको भरतपुर महानगरका तीन आयोजनाको प्रचण्डले आइतवार उद्घाटन गरेका हुन् । जखडिमाई सलहगानी, शारदानगर र दिव्यनगर खानेपानीको उद्घाटन गरिएको हो ।
चितवनका विभिन्न कार्यक्रममा सहभागी हुन प्रचण्ड शनिवार चितवन पुगेका थिए ।संघीय सरकारको बजेटबाट खानेपानी आयोजना निर्माण भएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ असोज २०८०, १२ : ४०
लेखकबाट थप