इजरायलमा हमासको आक्रमणमा कुन देशका कति नागरिकको मृत्यु भयो ?

सफल खबर संवाददाता

शनिबार, २७ असोज २०८०, १५ : १८
इजरायलमा हमासको आक्रमणमा कुन देशका कति नागरिकको मृत्यु भयो ?

एजेन्सी । गत हप्ता इजरायलमा हम्साले गरेको आक्रमणमा हालसम्म १३ सय जनाको मृत्यु भएको पुष्टि भएको छ ।समाचार एजेन्सी एएफपीले यस आक्रमणमा मारिएका १०० भन्दा बढी विदेशीको सूची तयार गरेको छ। आक्रमणपछि बेपत्ता भएका वा बन्धक बनाइएका विदेशीको सङ्ख्या पनि यो सूचीमा थपिएको छ।

अमेरिका. २७ जनाको मृत्यु

थाइल्याण्ड. २४ जनाको मृत्यु
फ्रान्स. १५ जनाको मृत्यु
नेपाल. १० जनाको मृत्यु
अर्जेन्टिना. सात जनाको मृत्यु
युक्रेन. सात जनाको मृत्यु
रूस. चार जनाको मृत्यु
बेलायत. चार जनाको मृत्यु
चिली. चार जनाको मृत्यु
अस्ट्रिया. तीन जनाको मृत्यु
बेलारुस. तीन जनाको मृत्यु
फिलिपिन्स. तीन जनाको मृत्यु
ब्राजिल. तीन जनाको मृत्यु
पेरु.दुई जनाको मृत्यु

रोमानिया: दुई जनाको मृत्युअष्ट्रेलिया, अजरबैजान, कम्बोडिया, आयरल्याण्ड, पोर्चुगल, स्पेन, स्विजरल्याण्ड, कोलम्बिया, पाराग्वेस् एक-एक जनाको मृत्यु।

जर्मनी-मेक्सिकोस् धेरै मानिसहरूलाई बन्धक बनाएको छ । 

प्रतिक्रिया दिनुहोस