नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पहिलो पार्टी गीत “नयाँ सोच” सार्वजनिक (भिडियोसहित)

सफल खबर संवाददाता

विहीबार, ०७ भदौ २०७५, १५ : ४३

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपां)  सम्बन्धी नयाँ पार्टी गीत “नयाँ सोच” सार्वजनिक भएको छ । गीतमा कमला गौतम (मुस्कान) स्वर दिएकी छिन् भने शब्द पनि स्वयं गायिका कमला गौतम (मुस्कान) को  रहेको छ । संगीत रोहित सुबेदी भरेका हुन् ।
 गीतको एरेन्ज दिपेश तामाङले गरेका हुन्। यस्तै यस गीतको भिडियो सम्पादनको डिवी प्रहारले गरेका छन् । गीत निकै मिठो र दमदार रहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस