काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले अख्तियार अनुसन्धान दुरुपयोग आयोगको भूमिकालाई लिएर आलोचना गरेका छन् । राज्य व्यवस्था समितिको आज बसेको बैठकमा बोल्दै सांसद लामिछानेले पछिल्लो समय अख्तियारप्रति डर र भर दुवै नरहेको टिप्पणी गरेका हुन् ।
लामिछानेले ठूला ठूला भ्रष्टाचारका काण्डमा पनि अख्यितारले ठूला माछा समात्न नसकेकोमा गुनासो पोखे । आजको समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गर्न विधेयकमाथि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ असोज २०८०, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'