बिराटनगर । कोशी प्रदेश सभाको बैठक बस्दैछ । प्रदेशसभा संसद भवन, बिराटनगरमा उक्त बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बोलाइएको हो ।
प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार नेपालको संबिधानको धारा १८३ उपधारा १ बमोजिम प्रदेश प्रुमख परशुराम खापुङले कोशी प्रदेशसभाको चौंथो अधिवेसन बुधबार १ बजेका लागि बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ असोज २०८०, ०९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
लुम्बिनी प्रदेशसभा बैठक बस्दै
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग
सत्तापक्षका सांसद उपस्थिति नभएपछि मधेस प्रदेशसभा बैठक स्थगित
मधेश प्रदेशसभा बैठक बस्दै, सभामुखविरुद्धको महाअभियोगमाथि छलफल
बागमती प्रदेशसभा बैठक बस्दै