काठमाडौ । प्रिओपन सेसनमा नेप्से सूचक ०.८२ विन्दुले घटेको छ । यससँगै सूचक १९७०.२७ अंकमा आएको छ । १० लाख ४८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१३ कम्पनीको २ हजार ४ सय ४८ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ३६ पटक सेयर कारोबार भएको हो । ७ कम्पनीको भाउ घट्दा ४ वटाको मूल्य बढेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ असोज २०८०, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार