काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । चीनको औपचारिक भ्रमण र संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर फर्केपछि प्रचण्डले आइतवार संसद्मा सम्बोधन गर्न लागेका हुन् ।
प्रचण्ड शनिवार स्वदेश फर्केका थिए ।उनी संयुक्त राष्ट्रसंघो महासभामा भाग लिन गत भदौ ३० गते अमेरिका प्रस्थान गरेका थिए । अमेरिकाबाटै उनी चीन भ्रमणमा गएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ असोज २०८०, १४ : ११
लेखकबाट थप