काठमाडौं । अभिनेता अनमोल केसी नर्भिक अस्पताल भर्ना भएका छन् ।
‘आपराधिक विश्वासघात’ कसुरमा पक्राऊ परेका अनमोलको छातीमा समस्या देखिएपछि शुक्रबार राति अस्पताल भर्ना भएको उनकाे आगामी फिल्म ‘जेरी अनटप’का निर्माता सरोज न्यौपानेले जानकारी दिए।
चलचित्र ‘रावायण’मा काम गर्ने सहमति जनाएर पैसा लिएर सुटिङमा नआई ठगी गरेको भन्दै सुदर्शन फिल्म्सले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई साँगाबाट पक्राउ गरेकाे थियाे ।
निर्माता न्यौपानेले केसीलाई अस्पतालमा गएर भेटेका छन्। अभिनेता केसीलाई आइतबार अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ असोज २०८०, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चलचित्र ‘फर्की फर्की’को फस्टलुक सार्वजनिक
अनमोल केसीले फिर्ता गरे १० लाख
अनमोल केसीलाई अदालत उपस्थित गराइँदै
अनमोल केसीलाई आज अदालत लाने तयारी
अभिनेता अनमोल केसी पक्राउ
अब फिल्म अभिनयमा हतार नगर्ने अनमोल केसीको घोषणा