काठमाडौं । एमाले बागमती अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन्। शुक्रबार भएको चुनावमा ढुंगेल अध्यक्ष विजयी भएका हुन्।
ढुंगेलले ६९६ मत पाए भने अध्यक्षका अर्का प्रत्याशी कृष्ण दाहालले ४३९ मत पाए।
त्यस्तै उपाध्यक्षमा दावा दाेर्जे लामा ६१५ मतसहित विजयी भएका छन्।
सचिवमा नवराज सिलवालले ५६८ मत पाएर विजयी भएका छन्। सचिवका अर्का प्रत्याशी हस्त पण्डितले ५६७ मत पाए।
त्यस्तै उपसचिव (महिला) मा भक्तकुमारी लामा ५९९ मतसहित विजयी भएकी छन्।
उपसचिव (पुरूष) मा प्रेम महर्जन ३६७ मतसहित विजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ असोज २०८०, ०७ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह