नेपाल वायु सेवा निगममा क–कसको निस्कियो नाम ? (सूचीसहित)

सफल खबर संवाददाता

सोमबार, ०८ असोज २०८०, ०७ : ३८
नेपाल वायु सेवा निगममा क–कसको निस्कियो नाम ? (सूचीसहित)

काठमाडौ । नेपाल वायुसेवा निगमले आ.व. २०७९-८० को पदपूर्तिका लागि खुला तथा समावेशी प्रतियोगितातर्फ लोक सेवा आयोगमार्फत लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 

आयोगले लिखितमा उत्तीर्ण उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको छ ।

अन्तरवार्तामा सहभागी हुँदा  अनिवार्य  रूपमा  प्रवेश  पत्र  र  शैक्षिक  योग्यता,  समावेशी  सम्बन्धी  प्रमाणपत्र,  आवश्यक  अनुभवको  प्रमाणपत्र  लगायत  सम्बन्धित  सक्कल  कागजातहरू  सहित  तोकिएको  समयभन्दा १ घण्टा अगावै उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ । 

नतिजाको विवरण :

प्रतिक्रिया दिनुहोस