काठमाडौं । आईतबार सुन प्रतितोला १०० रुपैयाँले बढेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँमा काराबार भइरहेको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार १०० र सोही परिमाणमा तेजावी सुन १ लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ असोज २०८०, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम
सुनको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँ बढ्यो