काठमाडौं । साता कारोबारको पहिलो दिन आईतबार नेप्से परिसूचक ४२.१४ अंकले घटेर १९६४ को विन्दुमा कायम भएको छ ।
आज ५६ लाख ५९ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब २ करोड ८४ लाख ६५ हजारको कारोबार भएको छ । ११ कम्पनीको शेयरमूल्य बढ्दा २१३ कम्पनीको शेयरमूल्य घटेको छ भने ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्से घटेसँगै १३ वटै उपसूचकमा रातो पोतिएको छ । आज ट्रेडिङ उपसूचक सर्वाधिक ३.३३, फाइनान्स उपसूचक ३.३० र होटल तथा पर्यटन उपसूचक ३.२९ प्रतिशतले घटेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ भदौ २०८०, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोहोरो अंकले घट्यो नेप्से
कारोबारसँगै बढ्यो सेयर बजार
६.७४ अंकले बढ्यो नेप्से
सेयर बजार १.६६ अंकले घट्यो
सेयर बजार २६०६ अंकमा झर्यो
घट्यो सेयर बजार, ४ अर्ब ६६ करोडको कारोबार