काठमाडौ । अपांगता भएकी एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा स्याङ्जाबाट दुई जना पक्राउ परेका छन्।
अपांगता भएकी ३२ वर्षीया महिलालाई सामूहिक बलात्कारको आरोपमा पुतलीबजार नगरपालिका-८ का २५ वर्षीय सुवास गुरुङ र २७ वर्षीय मदन गुरुङ पक्राउ परेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको ।
जिप्रकाका सूचना अधिकारी पावलसिंह लामाका अनुसार उनीहरुले यहि भदौ २० गते आफ्नै घरमा बसिरहेको अवस्थामा ती महिलालाई सामूहिक बलात्कार गरेका हुन्।
पीडित महिलाका आफन्तको उजुरीको आधारमा पक्राउपछि उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ भदौ २०८०, ०६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्वतमा दुईजना बालिकालाई बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ
किशोरी बलात्कार आरोपमा युवक पक्राउ
ओखलढुंगामा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
किशोरीलाई बलात्कार गरेको आरोपमा २ युवक पक्राउ
बलात्कार आरोपमा एक युवक पक्राउ
बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षका पुरुष पक्राउ