उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

सफल खबर संवाददाता

शनिबार, ३० भदौ २०८०, १९ : ३८
उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौँ  । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का कार्यवाहक प्रधानमन्त्री भएका छन्।

शनिबार साँझ ६ बजे कतार एयरवेजमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाको न्युयोर्क प्रस्थान गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस