काठमाडौं। बागमती प्रदेशसभाको आजलाई तय भएको बैठक शनिवार बस्ने भएको छ ।आज दिउँसो १ः०० बजे बस्ने भनिएको प्रदेशसभा बैठक विशेष कारण शनिवार बिहान ११ः०० बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार शनिवारको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा प्रदेशसभामा पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ ।प्रदेशसभाको बैठक यसअघि गत भदौ २४ गते बसेर स्थगन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ भदौ २०८०, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशसभामा ४ वटा विधेयक पेस
बागमती प्रदेशसभाको अवरोध हट्यो
बाग्मती प्रदेशसभा बैठक बस्दै
धादिङमा बाँदरले सताएपछि पीडित किसानद्वारा बागमती प्रदेशसभा घेराउ
बागमती प्रदेशसभा : नीति तथा कार्यक्रम पारित
बागमती प्रदेशसभा बैठकद्वारा धन्यवाद प्रस्ताव पारित