काठमाडौँ । नेकपा एकीकृत समाजवादीले राजीव गुरुङ (दीपक मनाङे)लाई केन्द्रीय परिषद् सदस्यमा मनोनीत गरेको छ ।बैठकले गरेको निर्णयहरूबारे जानकारी दिन एकीकृत समाजवादीले जारी गरेको अन्तरपार्टी निर्देशनमा केन्द्रीय परिषद्मा मनाङ्गेसतित १७ सदस्य मनोनीत गरिएको छ ।
मनाङको प्रदेशसभा २ बाट स्वतन्त्र निर्विरोध निर्वाचित भएका मनाङेले गत मंसिरमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ भदौ २०८०, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता
दिपक मनाङेको मुद्दा हेर्न नमिल्नेमा