काठमाडौँ । अर्थ मन्त्रालयले उपसचिवसहित एकैसाथ ५५ जना कर्मचारीको सरूवा गरेको छ । मन्त्रालयका अनुसार नियमित सरुवा अन्तरगत अर्थ प्रशासनभित्र उपसचिवसहित ५५ जना कर अधिकृतहरुको एकैसाथ कर कार्यालयमा सरूवा गरेको हो ।
मन्त्रालयले इन्द्रबहादुर देवकोटालाई ठूला करदाता कार्यालय, चुडाराज सापकोटालाई आन्तरिक राजस्व कार्यालय जोरपाटी र राजुप्रसाद प्याकुलरेललाई आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वर मा खटाइएको छ ।
त्यस्तै, ठमेल कार्यालयमा विमला अधिकारी, लाजिम्पाटमा बोधराज आचार्य र नयाँ बानेश्वरमा गोविन्दराज आचार्य र कलंकीमा ज्ञानहरि पन्थीलाई सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ भदौ २०८०, २१ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थ मन्त्रालयका ३० उपसचिवको एकैपटक सरुवा र पदस्थापन (सूचीसहित)
अर्थ मन्त्रालयद्वारा चालु आर्थिक वर्षमा कार्यान्वयन गरिरहेको बजेट खर्च हुने संशोधित अनुमान सार्वजनिक
घरमा धेरै रकम नराखेर विद्युतीय भुक्तानी गर्न अर्थ मन्त्रालयको अपिल
अर्थ मन्त्रालयका सबै टिप्पणी अब डिजिटल स्वीकृतिबाट
अर्थ मन्त्रालयद्वारा निर्वाचन र पुनर्निर्माणका लागि स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन
अर्थ मन्त्रालयमातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर