काठमाडौ । बिहान झरेको सुक्खा पहिरोका कारण अवरूद्ध नारायणगढ–मुग्लिन सडक साढे २ घन्टापछि खुलेको छ।
चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सीखोलाको पुल नजिकै आज बिहान साढे ६ बजेतिर सुक्खा पहिरो खसेको हो।
सडक डिभिजन कार्यालय सुपरभाइजर ईश्वर क्षेत्रीले पहिरो पन्छाएपछि सडकमा दुईतर्फी रूपमै यातायात सञ्चालन हुन थालेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ भदौ २०८०, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक : सकियो दाउन्नेमा एकतर्फी ढलान
सडकमा विद्यार्थी संगठन , बालेन सरकारमाथि अधिनायकवादको आरोप
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट
तीन दिनपछि दाउन्ने सडक एकतर्फी खुल्यो
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला