काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले देशव्यापी अभियान सुरु गर्ने भएको छ । अभियान दुई हप्ता लामो हुने नेकपा (एस) का अध्यक्ष माधव कुमार नेपालले बताए ।
आज (शनिबार) पार्टीनिकट ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले असोजको दोस्रो हप्तादेखि दुई हप्ता पार्टीले मेची महाकाली अभियान चलाउने बताए ।
‘हामी अब देशव्यापी अभियान पनि गर्दैछौं । यो राष्ट्रिय अभियान झण्डै दुई हप्त बढिको हुनेछ । मेचीदेखि महाकालीसम्मको अभियान असोजको दोस्रो हप्तदेखि सुरु गर्ने हामीले सोचिरहेका छौं,’– उनले भने ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ भदौ २०८०, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय