काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेशी तोकिएको छ । काठमाडौं जिल्ला अदालतमा जारी मुद्दामा आइतवार अन्तिम सुनुवाइ दाबी गरिएको छ ।
पाँचौं नम्बरमा पेशी तोकिएको छ। यसअघि पटक पटक पेशी चढे पनि यो मुद्दामा अन्तिम सुनुवाइ हुन सकेको छैन ।१७ वर्षकी एक किशोरीले सन्दीपले आफूलाई काठमाडौंको एक होटलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० भदौ २०८०, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टिकटकर तुलसी अधिकारीविरुद्धको मुद्दामा थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
रवि लामिछानेको मुद्दामा सुनुवाइ सुरू
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध आइतबारदेखि नियमित सुनुवाइ हुने
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्चको रिट ‘हेर्न नभ्याइने’ मा