सुनसरी । हिन्दुवादीहरूले सुनसरीको इटहरीमा प्रदर्शन गरेपछि तरहरास्थित धरान जाने सडकमा उच्च सतर्कता अपनाइएको छ ।धरानमा भएको गौहत्याको विरोधमा शनिवार इटहरीमा प्रदर्शन गरेपछि तरहराबाट धरान प्रवेश गर्ने मार्गमा प्रहरीले उच्च सतर्कता अपनाएको हो ।
निषेधाज्ञाका कारण धरान हुँदै कोशी राजमार्गमा चल्ने सार्वजनिक सवारीसाधन चलेका छैनन्।हिन्दुवादीहरूको प्रदर्शनलाई लक्षित गर्दै धरानमा कर्फ्यु आदेश जारी गरिएको हाे । धरानमा प्रदर्शन गर्न नपाएपछि आज इटहरीमा गणतन्त्र तथा वर्तमान सरकारविरुद्ध नाराबाजी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ भदौ २०८०, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस