काठमाडौ । मकवानपुरको भीमफेदी गाउँपालिकामा बिहिबार एक महिलाको शव फेला परेको छ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले दिएको जानकारी अनुसार भिमफेदी गाउँपालिका वडा नम्बर ८, माण्डुस्थित बागमती खोलामा ३५र४० वर्षकी महिलाको शव फेला परेको हो।
मंगोलियन अनुहार जस्तो देखिने महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ भदौ २०८०, २१ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव
इरानको आक्रमणमा परी ज्यान गुमाएका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण
खोलामा शव फेला, दुई जना पक्राउ
काठमाडौँ र ललितपुरमा २ जनाको शव फेला
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै