एमाले अध्यक्ष ओली र नेपालका लागि अमेरिकी राजदूत थम्पसनबीच शिष्टाचार भेटवार्ता

सफल खबर संवाददाता

मंगलबार, ०५ भदौ २०८०, ११ : ४६
एमाले अध्यक्ष ओली र नेपालका लागि अमेरिकी राजदूत थम्पसनबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । 

मंगलबार बिहान ओली निवास बालकोट पुगेर राजदूत थम्पसनले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् । विभिन्न काण्डले नेपालको राजनीति तातेको अवस्थामा राजदूत थम्पसन बालकोट पुगेर ओलीलाई भेटेका हुन् । 

प्रतिक्रिया दिनुहोस