चिनियाँ जहाज निजी कम्पनीलाई भाडामा दिइने

पत्रपत्रिकाबाट

मंगलबार, २९ साउन २०७५, ०८ : ०९
चिनियाँ जहाज निजी कम्पनीलाई भाडामा दिइने


नेपाल वायुसेवा निगमलाई सेतो हात्ती बनेको ६ थान चिनियाँ जहाज निजी क्षेत्रलाई भाडामा दिने तयारी भएको छ ।

निगम व्यवस्थापनलाई विगत ४ बर्षदेखि घाँडो बनेको चिनियाँ जहाज अन्नतः भाडामा दिएर समस्या समधान गर्न लागिएको हो ।

निमगसँग हाल अनुदनमा प्राप्त दुई  थान र सरल ऋणमा खरिद गरिएको चार थान गरी ६  थान चिनियाँ जहाज छन् ।

निगमले गत फागुनमा ल्याएका दुई थान चिनियाँ जहाज छन् ।,आजकोकारोवार दैनिकमा यो खबर छ ।

 

प्रतिक्रिया दिनुहोस