प्रत्येक घरमा चारवटा फलफुलका बिरुवा अनिवार्य

पत्रपत्रिकाबाट

मंगलबार, २९ साउन २०७५, ०७ : ५८
प्रत्येक घरमा चारवटा फलफुलका बिरुवा अनिवार्य

धनगढी उपमहानगरले प्रत्येक घरमा चारवटा फलफुलका विरुवा लगाउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।

नगरपरिषदबा पारित निर्णयअनुसार अहिले प्रत्येक घरमा दुईवटा दरले फलफुलका विरुवा वितरण भईरहेको मेयर नृपबहादर वडले बताए ।

दुई विरुवा भने घरधनि आफैँंले अनिवार्य रुपमा लगाुनपर्नेछ । बिरुवा नलगाउने घरधनिलाई उपमहानगरबाट पाउने सेव, सुविधा रोक्ने तयारी भईरहेको मेयर वडले बताए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस