धनगढी । कैलालीमा लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाएको आरोपमा ७ जना पक्राउ परेका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालयले लागुु औषध परीक्षण किटले परीक्षण गर्दा सेवन गरेको अवस्थामा सवारीसाधन चलाइरहेका ७ जनालाई पक्राउ गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र जोहारीले शुक्रबार र शनिबार लागु पदार्थ सेवन (लापसे) परीक्षणका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।उनीहरु सबैलाई थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाइएको प्रहरी निरीक्षक जोहारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ भदौ २०८०, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ