फिलाडेल्फियालाई हराउँदै मियामी फाइनलमा

सफल खबर संवाददाता

बुधबार, ३१ साउन २०८०, ११ : २५
फिलाडेल्फियालाई हराउँदै मियामी फाइनलमा

काठमाडौं । घरेलु टोली फिलाडेल्फिया युनियनविरुद्ध  ४-१ को सहज  जित निकाल्दै इन्टर मियामी लिग कपको फाइनलमा प्रवेश गरेको छ ।

मियमीले उपाधिका लागि नाशभिल र मोन्टरेबीचको दोस्रो सेमिफाइनल विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस