काठमाडौ । सेती नदीमा डुबेर कैलालीका एक युवक बेपत्ता भएका छन् ।
लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ३० वर्षीय प्रकाश बम शुक्रबार साँझ सेती नदीमा हराएका हुन्।
जिल्ला प्रहरी कार्यालय (बझाङ) का अनुसार दुर्गाथली गाउँपालिका–२ मौरीबगरस्थित सेती नदीमा माछा मार्न गएका बम डुबेर बेपत्ता भएका हुन्।
उनी मौरीबगरमा ज्याला मजदुरीको काम गर्थे। सेतीमा बेपत्ता उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ साउन २०८०, १० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाकाली किनारबाट सशस्त्र प्रहरी जवानसहित दुई जना बेपत्ता
कालीगण्डकीमा बेपत्ता भएका २ जनाकै शव फेला
महाकालीमा बगेर एक जना बेपत्ता
फेब्रुअरीदेखि बेपत्ता ठकुरीको शव न्युयोर्कमा फेला
पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार