काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले एक क्विन्टल सुन प्रकरणलाई निस्कर्षमा पुर्याउन प्रधानमन्त्री दृढ रहेको बताएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय काठमाडौं पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता अग्नि सापकोटाले उक्त कुरा बताएका हुन्।
उनले भने, ‘सुन प्रकरणलाई निस्कर्षमा पुर्याउने कुरामा प्रधानमन्त्री प्रतिबद्ध हुनुहुन्छ। उहाँ दृढ हुनुहुन्छ। निर्दोष नपरुन्, दोषी नउम्किउन् भन्ने छ। कसरी तथ्यद्वारा सत्य पत्ता लगाउने कुरामा के गर्दा ठिक हुन्छ भनेर प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको राजश्व अनुसन्धानले सीआईबीलाई दियो। त्यो चाहीँ ठिक ढंगले अनुसन्धान होस्।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ साउन २०८०, २० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै