तनहुँमा पृथ्वी राजमार्ग भासियो, सडक अवरुद्ध

सफल खबर संवाददाता

बुधबार, २४ साउन २०८०, १४ : ११
तनहुँमा पृथ्वी राजमार्ग भासियो, सडक अवरुद्ध

तनहुँ । पृथ्वी राजमार्गस्थित तनहुँको ब्यास नगरपालिका वडा नम्बर ५ मा सडक भासिएको छ । बुधबार मध्याह्न साढे १२ बजेको समयमा सडक भासिएर यातायातअबरुद्ध बनेको प्रहरीको भनाइ छ ।

सडक भासिएसँगै दुई तर्फी सवारी साधनआवत जावत बन्द भएसँगै चाईनिज कम्पनिसँग समन्वय गरी सडक मर्मतको प्रहल भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अविरल वर्षासँगै सडक भासिन पुगेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस