सत्तारूढ गठबन्धनको बैठक बस्दै

सफल खबर संवाददाता

शनिबार, २० साउन २०८०, १२ : ५०
सत्तारूढ गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरु सहभागी हुँदैछन् ।

आजको बैठकमा संसद सुचारु, प्रध्रान न्यायाधिश नियुक्ति लगायत समसाहिक राजनीतिक विषयमा छलफल हुने बताईएको छ । बैठकमा प्रधानमन्त्री दाहालसँगै नेताहरु शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, महन्थ ठाकुर, नारायणकाजी श्रेष्ठ, उपेन्द्र यादव, राजेन्द्र पाण्डे, शरदसिंह भण्डारीलगायत सहभागी हुँदैछन् । बालुवाटरमा जारी माआवोदी पदाधिकारी बैठक सकिए लगत्तै गठबन्धनको बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस