‘कमजोर’ बन्यो राजपा

पत्रपत्रिकाबाट

शनिबार, २६ साउन २०७५, ०८ : ४४
‘कमजोर’ बन्यो राजपा

काठमाडौं ।  विभिन्न ५ वटा दलबीच एकीकरण भएर शक्तिशाली बन्ने उद्देश्यसहित पुनर्गठन भएको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक राजनीतिमा कमजोर बन्दै भएको खबर आजको राजधानी दैनिकमा खबर छापिएको छ ।
कमजोरीको मुख्य कडी भने अध्यक्षमण्डलको खिचातानी बन्दै ट। संघीय संसदको तेस्रो ठूलो दल राजपाको सांगठनिक संरचना समेत भद्रगोल छ ।

प्रतिक्रिया दिनुहोस