सँधै किन अंग प्रदर्शनमा रमाउछिन ज्योति मगर ? हेर्नुहोस् स्विमिङ पुलमा उनको मस्ती (भिडियोसहित)

सफल खबर संवाददाता

शुक्रबार, २५ साउन २०७५, १९ : १८

चितवन । पछिल्लो समय भड्किलो तीज गीत सार्वजनिक गरेर चर्चामा आएकी ज्योति मगर पुन एकपटक चर्चामा छिन् ।  यसपटक भने उनी स्विमिङ पुलमा मस्ती गरेको भिडियोको कारण चर्चामा छिन् । उनले स्विमिङ पुलमा मस्ती गरेको भिडियो अहिले भाइरल भएको छ ।

 

प्रतिक्रिया दिनुहोस