नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

सफल खबर संवाददाता

आइतबार, १४ साउन २०८०, १६ : ३१
नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन। नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै सञ्चालनमा आएको छ ।बिहानदेखि पूर्ण रुपमा अवरुद्ध भएको सडकखण्ड सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ। इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस