काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले स्वकीय सचिव मागेकी छन्। सांसद कार्कीले बिहीबार विज्ञापनमार्फत स्वकीय सचिवको आवेदन दिन सूचित गरेकी हुन्।
उनले कानुन, राजनीतिक शास्त्र वा समाजशास्त्र वा अन्तराष्ट्रिय सम्बन्धमा स्नातक गरेकाले स्वकीय सचिवमा आवेदन दिन सक्ने जानकारी दिएकी छन्।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले पनि सार्वजनिक रूपमा विज्ञापन गरेर स्वकीय सचिव मागेकी थिइन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ साउन २०८०, १६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको बन्दसत्र सकियो
रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने
रास्वपाका उम्मेदवारका प्रस्तावक–समर्थकका लागि ५ बुँदे मापदण्ड
रास्वपा महाधिवेशन : नेतृत्व नचुनिदैं मनोनितको लफडा
रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण
रास्वपाको बन्दसत्र आजलाई स्थगित