काठमाडौं । आम जनता पार्टी (आजपा)ले गौर हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ । गौर हत्याकाण्डका हत्यारालाई जोगाउनका रौतहटका सत्तारुढ राजनीतिक दलहरु एकजुट भएको आजपाको आरोप छ ।
मंगलबार आजपाका अध्यक्ष प्रभु साहको नाम जोडेर रौतहटका सत्तारुढ दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत र लोसपाले संयुक्त रुपमा प्रदर्शन गरेका थिए । उक्त पर्दशनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आजपाले आपत्ति जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० साउन २०८०, १२ : ०९
लेखकबाट थप