काठमाडौ । 'लम्पी स्किन' महामारोले गाईभैँसी र अफ्रिकन स्वाइन फिभरले बङ्गुरपालक किसान नराम्ररी प्रभावित बनेका छन् ।
पाँच प्रतिशतभन्दा कम मृत्युदर भएको 'लम्पी स्किन संक्रमणले एक खर्ब २६ अर्बको क्षति पुग्ने आकलन गरिँदा शतप्रतिशत मृत्युदर रहेको अफ्रिकन स्वाइन फिभरले पारेको क्षतिको विवरण भने संकलनसमेत भएको छैन।
कुनै पनि सरकारी निकायसँग त्यसको वास्तविक तथ्याङ्क छैन । लम्पीबाट मात्र चालु आर्थिक वर्षको बजेटको ७.२ प्रतिमात बराबरको क्षति पुगेको खबर गोरखापत्रमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १० साउन २०८०, ०७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा
बागमतीका ७१ हजार ९ सय पशुलाई लगाइयो खोप
लम्पी स्किन: बागमतीका ६१ हजार गाईबस्तुमा लगाइयो खोप