गायक सुरेन चन्दको "मेरी माँया तिमि..." बोलको गित सार्वजनिक (भिडियो सहित)

विहीबार, २४ साउन २०७५, १३ : २८

चितवन । युवा गायक तथा संगितकार सुरेन चन्द ठकुरीकाे "मेरी माँया तिमि..."  बोलको नयाँ गितकाे म्युजिक भिडियो Narayani Media नामक Youtube च्यनल मार्फत सार्वजनिक भएको छ । रोजगारीकाे सिलसिलामा यु. ए. र्इ. को अाबुधाबिमा रहदै अाउनु भएका  सुरिलो स्वरका धनि गायक सुरेन चन्द ले यस भन्दा अगाडि  "धोका...",  "कर्मै खोटी", "यस्तै भयो यो जुनि मा..." लगायत १०० भन्दन बढि हिट गितहरू गाउनुभएको छ । सुरेन चन्द अाफैले संगितबद्द गर्नु भएको उक्त गित लार्इ लेख्नु भएकाे छ जिवन प्रकाश खतिवडाले भने नरेन्द्र वियोगिकाे संगित संयोजन रहेकाे छ ।

नारयणि फिलिम्सले बजारमा ल्याएकाे उक्त भिडियोलार्इ निर्देशन गर्नु भएको छ दुबर्इका चर्चित संपादक, छाँयकार तथा निर्देशक देब कुमार श्रेष्ठले । माँया, प्रेम र धोका लार्इ नै फरक तरिकाले देखाउन निर्देशक सफल देखिन्छन । मोडल शंकर कोर्इराल तथा नृत्यङ्गना सृष्टि भुषाल तथा सुबाष श्रेष्ठकाे अभिनय रहेको गितलार्इ दर्शक श्रोताले मन पराउनेमा सम्पुर्ण युनिट अाशावादि छ ।

प्रतिक्रिया दिनुहोस