६४ जना वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा (सूचीसहित)

सफल खबर संवाददाता

आइतबार, ०७ साउन २०८०, ०७ : २५
६४ जना वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा (सूचीसहित)

काठमाडौं । सरकारले ६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) को प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा गरेको छ ।

शनिवार बसेको बढुवा समिति बैठकले एकै पटक ६४ जनाको बढुवा गर्ने निर्णय गरेको हो ।

सार्वजनिक सूचीअनुसार मोहनलाल आंगा श्रेष्ठ पहिलो नम्बरमा छन् । यस्तै लोकराज पाठक दोस्रो र किरण घिमिरे तेस्रो नम्बरमा रहेका छन् ।

यस्तो छ सूची : 

 

प्रतिक्रिया दिनुहोस