जताततै चर्चा छ रवि लामिछाने

बुधबार, २३ साउन २०७५, १७ : ३४

चितवन । तिजको अवसरमा समाजका घटनाहरुसँग जोडिएका गीतहरु निस्कने गर्दछन् ।

तिजकै मौका पारेर पत्रकार रवि लामिछाने र उनले संचालन गर्ने कार्यक्र सिधा कुरा जनाता बारे गीत बजारमा आएको छ । गीतको बोल छ जताततै चर्चा छ रवि लामिछाने ।

गायक बसन्त लम्साल र सकुन्तला ढकाल कुँवरले रबि लामिछानेको पक्षमा रहेर एउटा गीत तयार पारेका छन् । 
रवि लामिछानेले न्युज २४ मार्फत सिधा कुरा जनाता मार्फत गरेका गतिविधिलाई गीतमा रुपान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस