नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सुरु

सफल खबर संवाददाता

मंगलबार, ०२ साउन २०८०, १४ : ४२
नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । नेपाल कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । ११ महिनापछि पहिलो पटक बसेको बैठक पार्टीको फेसबुक पेजबाट लाइभ गरिएको छ ।

बैठक लाइभ गर्ने राजनीतिक दलमा कांग्रेस पहिलो बनेको छ ।

प्रतिक्रिया दिनुहोस