काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.२८ विन्दुले बढेको छ । यस वृद्धिसँगै सूचक २०७८.२४ विन्दुमा आएको छ । १ लाख १९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको २७५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ११ पटक कारोबार भएको हो । कुल ५ कम्पनीको भाउ बढ्दा ६ वटाको भने मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ असार २०८०, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि