उर्जा उत्पादकहरुले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

सफल खबर संवाददाता

शुक्रबार, २२ असार २०८०, १० : ०९
उर्जा उत्पादकहरुले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाइ  जलविद्युत क्षेत्रमा पुगेको क्षतिबारे ध्यानाकर्षण गराइएको छ । 

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्थाका पदाधिकारीहरु शुक्रबार विहान उनलाई भेटी बाढीपहिरोबाट जलविद्युत क्षेत्रमा पुगेको क्षतिबारे जानकारी गराएका हुन ।

गत जेठ ३२ र असार १ गते पूर्वी पहाडी जिल्लामा आएको बाढीपहिरोबाट जलविद्युत क्षेत्रमा ठूलो क्षति पुगेको थियो ।

 

प्रतिक्रिया दिनुहोस