काठमाडौं। प्रतिनिधि सभाबाट बजेटका पूरक विधेयकहरू आज (आइतवार) पारित हुँदै छन् । आज बस्ने प्रतिनिधि सभाको दोस्रो बैठकमा आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० पारित गर्ने कार्यसूची छ । त्यसअघि विधेयकमा परेका संशोधनलाई निर्णयार्थ पेश गरिने छ ।
बजेटको मुख्य विधेयक विनियोजन विधेयक भने असार १३ गते नै पारित भइसकेको छ । प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभाबाट समेत पारित भएपछि बजेट कार्यान्वयनमा जानेछ । साउन १ गतेदेखि लागू हुने आर्थिक वर्ष २०८०/०८१ को बजेट जेठ १५ गते संसदमा पेश गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ असार २०८०, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
यस्तो छ प्रतिनिधि सभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची
प्रतिनिधि सभाबाट चार अध्यादेश स्वीकृत
मन्त्रीहरूको उपस्थितिपछि प्रतिनिधि सभाको अवरुद्ध बैठक पुनः सञ्चालन
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल
प्रतिनिधि सभामा राष्ट्र बैंक-तेस्रो संशोधन विधेयक-२०८३ प्रस्तुत