चितवन । पहिरो खस्दा चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका–५ तीनकिलोमा शनिवार बिहान पहिरो खसेको छ ।
यसअघि पनि पहिरो खस्दा अवरुद्ध सडकलाई पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको भए पनि सडकमा फेरि पहिरो खसेको छ ।
पहिरोले यातायात अवरुद्ध हुँदा सवारीसाधन रोकिएका छन् भने यात्रुहरू सडकमै अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ असार २०८०, ०७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध