ललिता निवास प्रकरण : बन्दीप्रत्यक्षीकरणमा कारण देखाउ आदेश जारी

सफल खबर संवाददाता

शुक्रबार, १५ असार २०८०, १९ : ४०
ललिता निवास प्रकरण : बन्दीप्रत्यक्षीकरणमा कारण देखाउ आदेश जारी

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका तीन जना अस्पताल भर्ना भएका छन्। सीआइबीका अनुसार मीनबहादुर गुरूङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमलाई त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा भर्ना गरिएको हो।

उनीहरूको स्वास्थ्यमा समस्या देखिएपछि बिहिबार अस्पताल भर्ना गरिएको हो।

प्रतिक्रिया दिनुहोस