धान दिवसमा कृषि मन्त्री : ट्याक्टरबाटै रोपे धान

सफल खबर संवाददाता

शुक्रबार, १५ असार २०८०, १० : ५७
धान दिवसमा कृषि मन्त्री : ट्याक्टरबाटै रोपे धान

काठमाडौँ । २०औँ राष्ट्रिय धान दिवसका अवसरमा कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसालले धान रोपेका छन् । 

 

कृषि विभागको आयोजनामा खुमलटारस्थित कृषि अनुसन्धान परिषद् परिसरमा आयोजित रोपाइँ महोत्सवमा कृषिमन्त्री डा बेदुराम भुसाललगायत उच्च सरकारी अधिकारीले सहभागिता जनाएका हुन् । 

सो क्रममा मन्त्री भुसालले ट्याक्टरमार्फत पनि धान रोपेका थिए । साथै उनी लगायत मन्त्रालयका अधिकारीहरूले भौतिक रूपमा पनि धान रोपेका थिए । 

प्रतिक्रिया दिनुहोस