काठमाडौं। विभिन्न प्रकारका लागुऔषधसहित प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरूलाई लागुऔषध विशेष ब्यूरोले शुक्रवार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा पाँच जना विदेशीसमेत छन् ।
उनीहरूबाट लागुऔषध एलएसडी दश हजार १३१ पिस, कोकिन ३.७ ग्राम, चरेश ६.८६० किलो, खैरो हिरोइन सय ग्राम, गाँजाको धुलो करिब पाँच किलो, कोकिन १६ बोतल बरामद गरिएको प्रहरीले जनाएको छ । ब्यूरोका अनुसार उनीहरूको साथबाट एक लाख ३९ हजार भारतीय रुपैयाँ, सात सय यूरोसमेत बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असार २०८०, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ