काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.८४ अंकले बढेको छ । यससँगै सूचक २०५४.६२ विन्दुमा आएको छ । यो सेसनमा ४ लाख ९६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१९ कम्पनीको १६ सय ७३ कित्ता सेयर कारोबार भएको छ । १५ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असार २०८०, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि