डडेल्धुरामा एक वृद्ध मृत फेला

सफल खबर संवाददाता

विहीबार, ३२ जेठ २०८०, १८ : २४
डडेल्धुरामा एक वृद्ध मृत फेला

डडेल्धुरा  । डडेल्धुरामा एक जना मृत फेला परेका छन् ।

गन्यापधुरा गाउँपालिका–१ भत्काँडा बजारदेखि करिब एक सय मिटर टाढा एक जना मृत फेला परेका हुन् ।

सोही ठाउँका ७२ वर्षीय गम्भिर लुहार बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस